नेप्सेले जनाएअनुसार अरुण भ्याली हाईडोपावर लिमिटेडको ७ लाख ७६ हजार ९० कित्ता बोनस सेयर थपिएको छ । त्यस्तै गुडविल फाईनाइन्सको नौं लाख सात हजार पाँच सय कित्ता बोनस सेयर, तथा पुर्णिमा विकास बैंकको १० लाख आठ हजार पाँच सय ४३ कित्ता हकप्रद सेयर थपिएका हुन् ।