नेप्सेमा विहिबार थपियो ३७ लाख ७२ हजार कित्ता सेयर, यी हन् सेयर थप्ने कम्पनी

Jan 19, 2017 merolagani

 नेपाल स्टक एक्सचेञ्जमा विहिबार मात्र तीन कम्पनीको ३७ लाख ७२ हजार दुई सय ७५ कित्ता सेयर सुचिकृत भएका छन् । दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी उक्त परिमाणको सेयर सुचिकृत भएको हो ।

नेप्सेले जनाएअनुसार सबैभन्दा बढि सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार सात सय ७६ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने अन्य कम्पनीहरुमा युनाईटेड फाईनाईन्सको नौं लाख २७ हजार ९९ कित्ता बोनस सेयर तथा प्रोगेसिभ फाईनाईन्सको ९८ हजार चार सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।