सोमबार एकैदिन थपियो नेप्सेमा एक करोड ३६ लाख कित्ता सेयर

Jan 23, 2017 merolagani

 नेपाल स्टक एक्सचेञ्जमा सोमबार एकैदिन तीन कम्पनीको बोनस तथा हकप्रद गरी एक करोड ३६ लाख ७१ हजार ७७७ कित्ता सेयर सुचिकृत भएका छन् ।

नेप्सेले जनाएअनुसार सनराईज बैंक लिमिटेडको एक करोड ३२ लाख ५३ हजार चार सय ८८ कित्ता बोनस सेयर थपिएको छ ।

त्यसैगरी माउन्ट मकालु डेभलपमेन्ट बैंकको तीन लाख ९० हजार कित्ता हकप्रद तथा गुहेश्वरी मर्चेण्ट बैंकिंग एण्ड फाइनान्सको २८ हजार दुई सय ८९ कित्ता हकप्रद सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।