उता काठमाण्डौं फाइनान्सलाई गाभेर बनेको गोर्खाज फाइनान्सको अब केही दिनमा नै सेयर कारोबार सुचारु हुँदैछ । मर्जर पछिका सेयर सम्बन्धि सबै प्रकृयाहरु एनआईबिएल क्यापिटलले व्यवस्थापन गर्नेछ । अब नेपाल इन्स्योरेन्स र गोर्खाज फाइनान्सका लगानीकर्ताले सेयर सम्बन्धि सबै कामका लागि एनआईबिएल क्यापिटलमा सम्पर्क राख्नु पर्ने हुन्छ ।