हिमालयन बैंकको प्रगतिलाई मूल्यांकनको कसीमा जोख्नुहोस्

Feb 03, 2017 Merolagani

बाणिज्य बैंकहरु मध्येमा अब्बल बन्दै गएको हिमालयन बैंक(HBL)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब दुई करोड खुद नाफा कमाएर अर्बपति क्लबमा आफुलाई उभ्याएको छ । बैंकले ब्याज आम्दानी र संचालन नाफामा ब्यापक बढोत्तरी गरी प्रगतिको संकेत गरेको छ ।

हेर्नुहोस् हिमालयनले गरेको प्रगतिको तुलनात्मक अध्ययन

नोटः रकमलाई करोडमा देखाईएको छ ।

बोनस र हकप्रद गरी ४४ प्रतिशतले पूँजी बढाएर पनि प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्नसक्नु हिमालयनको ठूलो सफलता हो ।

अरु बैंक तथा बित्तीय संस्थाहरु तरलता संकट भयो भन्दै हल्ला गरिरहेको बेला हिमालयनलाई भने त्यसको कुनै चिन्ता गर्नुपर्ने अबस्था देखिदैन किनभने उसको सीडीसी रेसियो ७० प्रतिशत मात्र छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।