सिटिजन्स बैंक कता गयो ?

Feb 03, 2017 Merolagani

सिटिजन्स बैंक इन्टरनेशनलले पहिलेको कार्यालय भएको स्थान छाडेको छ । नयाँ भवन निर्माण सम्पन्न भएसँगै बैंकले सोही स्थानबाट आफ्नो सेवा सुरु गरेको हो । बैंकले आफ्नो कर्पोरेट कार्यालय नारायणहिटी पथमा सारेको हो ।

बैंककले कमलादीमा रहेको कर्पोरेट र मुख्य शाखा नयाँ भवनमा शुक्रबारदेखि स्थानान्तरण गरेको हो । अब सेवाग्राहीले केन्द्रिय कार्यालयबाट हुने सबै कामका लागि बैंकको नयाँ भवनमा जानु पर्ने हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।