नेपाल एसबीआइ बैंकको २८ प्रतिशत बोनसपछि नेप्सेमा शेयरमूल्य ११२० रुपैँया कायम भएको छ । बैंकको आधारमूल्य १०७१ रुपैँया रहेको छ ।
उता नेप्सेले गरिमा विकास बैंकको २० प्रतिशत बोनसपछिको समायोजित शेयरमूल्य ३३७ रुपैँया निर्धारण गरेको छ । बैंकको आधारमूल्य तीन सय रुपैँया रहेको छ ।