कुन कुन् कम्पनीले बुधबार सुचिकृत गरे सवा ४९ लाख कित्ता सेयर ? गण्डकीले गर्यो सेयर रुपान्तरण

Feb 08, 2017 Merolagani

बुधबार नेपाल स्टक एक्सचेञ्जमा विभिन्न चार कम्पनीले ४९ लाख २८ हजार छ सय ६६ कित्ता सेयर सुचिकृत गराएका छन् । चार वटै संस्थाले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको बोनस सेयर कारोबारका लागि सुचिकृत गराएका हुन् । नेशनल लाइफ इन्स्योरेन्स, सहयोगि विकास बैंक, कन्काई विकास बैंक तथा गण्डकी विकास बैंकले उक्त परिमाणको सेयर सुचिकृत गराएका हुन् ।

यसै चिब गण्डी विकास बैंकले कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ अनुपात ४९ बनाउनका लागि १२ लाख २३ हजार पाँच सय २० कित्ता संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।