छिमेक लघुवित्तले दिएको नगद लाभांस संकलन गर्नुहोस्

Feb 09, 2017 Merolagani

छिमेक लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने भनेको गरेको नगद लाभांस बितरण सुरु गरेको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बिहीबारदेखि लाभांसको पूर्जा तथा चेक वितरण सुरु गरिएको भन्दै कार्यालय समयमा क्यापिटलको कार्यालयमा सम्पर्क राख्न लगानीकर्तालाई आग्रह गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।