एकसाथ बित्तीय बिबरण पस्कने पाँच निर्जिवन बिमा कम्पनीमा को भन्दा को तगडा ?

Feb 10, 2017 Merolagani

निर्जिवन बिमा कम्पनीहरु मध्ये शुक्रबार पाँच कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय प्रकाशित गरेका छन् । उनीहरुको खुद नाफा कमाई धेरै बढेको पाईएको छ ।

हेर्नुहोस कुन कम्पनीको कस्तो प्रगति ?

प्रभु(PRIN), सिदार्थ(SIL), लुम्बिनी जनरल(LGIL), युनाईटेड(UIC) र एनएलजी (NLG)ईन्स्योरेन्सका तथ्यांकहरु उनीहरुका बित्तीय बिबरणमा आधारित छन्ः 

 रकमलाई करोडमा देखाईएको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।