एशियन लाईफको २० बोनसपछि ५० प्रतिशत हकप्रद

Feb 15, 2017 Merolagano

एशियन लाईफ ईन्स्योरेन्स(ALICL)ले २० प्रतिशत बोनस सेयर र त्यसपछि ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताब गरेको छ ।

नेप्सेको वेभसाईटमा प्रबाह गरिएको सूचनामा मंगलबार बसेको एशियन लाईफको संचालक समिति बैठकले बोनस र हकप्रद प्रस्ताब गरेको उल्लेख छ ।

एशियन लाईफको चुक्ता पूँजी ६७ करोड रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।