२८ वाणिज्य बैंकमा सबैभन्दा राम्रो कमाई कसको ? (बिस्तृत विवरणसहित)

Feb 17, 2017 Merolagani

देशका २८ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको प्रगति बिबरण सार्वजनिक गरेका छन् । उनीहरु मध्ये सबैभन्दा राम्रो कमाई गर्ने वाण्ज्यि बैंक कुन होला भन्ने चासोका वीच हामीले उनीहरुको चुक्ता पूँजी, जगेडा कोष, खुद नाफा र प्रति सेयर आम्दानी प्रस्तुत गरेका छौ ।

 

               हेर्नुहोस् कसको कमाई कस्तो ?              रकमलाई रुपैयाँमा देखाईएको छ । 

 स्रोतः सम्बन्धित कम्पनीको बित्तीय विवरण

  सबैभन्दा माथि धेरै प्रति सेयर आम्दानी धेरै गर्ने बैंकहरु राखिएका छन् भने सबैभन्दा तल सबैभन्दा थोरै आम्दानी गर्ने र कमजोर बैंकहरु छन् ।

कतिपय बैंकहरुले जारी गरेका बोनस र हकप्रदको हिसाब हुन बाँकी रहेकोले त्यो समेत जोड्दा प्रति सेयर आम्दानी  हिसाब फरक पर्न जान्छ ।

अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमास र यस बर्षको सोही अवधिको तुलना पनि प्रस्तुत गरिएको छ । 

कतिपय कम्पनीले सम्पति बेचेर कमाएका छन् भने कतिपयले डुबेको कर्जा उठाएर राम्रो प्रगति गरेका छन् तर नियमित आम्दानी बढाएर राम्रो खुद नाफा देखाउनेहरु पनि छन् ।

राष्ट्रिय बाणिज्य बैंक सेयर बजारमा सुचिकृत छैन तर पनि उसको विवरण समाबेश गरिएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।