सिद्धार्थ ईन्स्योरेन्सले राजधानिमा एकसाथ खोल्यो दुई शाखा,यसै आर्थिकबर्षमा ४० शाखा पुर्याउने लक्ष्य

Feb 16, 2017 merolagani

सिद्धार्थ ईन्स्योरेन्स (SIL) ले काठमाण्डौंको चावहिल र सामाखुसीमागरी एकैदिन थप दुई शाखा विस्तार गरेको छ । थप शाखासँगै इन्सयोरेन्सको शाखा संञ्जाल २९ पुगेको छ । यसै आर्थिक बर्षमा कम्पनीले देशभरि ४० वटा शाखा विस्तार गरी वीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।




चावहिल शाखाको वीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई तथा सामाखुसी शाखाको वीमा समितिका अध्यक्ष चिरन्जीवी चापाँगाई र सिद्धार्थ ईन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रुपमा समुद्घाटन गरेका हुन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।