शाखाको उद्घाटन गर्दे श्रेष्ठले समग्र राष्ट्रिय आर्थिक विकासमा आफ्नो सहभागिता बढाउँदै लैजान र स्थानीय स्तरमा आर्थिक उत्थानमा सहयोग पुर्याउँदै जान बैंकले विभिन्न सेवा सुविधाको बिस्तारका साथै शाखा विस्तारको कार्यक्रमलाई गति दिँदै जाने उल्लेख गरे ।
बैंकले नवनिर्मित शााखा भवनवाट ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउनुका साथै लकर सेवा समेत उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख छ ।