जसमा लगानीकर्ताले सेयरधनीको नाम,सेयरधनी परिचय नम्बर, हितग्राही खाता नंम्बर, सेयरधनीको बुबा तथा बाजेको नाम, खाता रहेको बैंकको नाम तथा खाता नम्बर र दस्तखतको विवरण सहितको ढाँचामा बुझाउनुपर्नेछ । निवेदनको ढाँचा संस्था र क्यापिटलको वेभसाईटहरु www.llbs.com.np र www.laxmicapital.com.np बाट प्राप्त गर्न सक्नेछन् ।
संस्थाको पुस २२ गते सम्पन्न संस्थाको पाँचौ बार्षिक साधारणसभाले लगानीकर्तालाई सो लाभांश प्रदान गने प्रस्ताव पारित गरेको थियो ।