एनआईसी एसिया क्यापिटलले पायो मर्चेन्ट बैंकरको अनुमति

Feb 24, 2017 merolagani

एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लिमिटेडले धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको अनुमति पाएको छ । बैंकको पुर्ण स्वामीत्व रहेको क्यापिटलले धितोपत्र नियामावली, २०६४ अनुसार सेयर बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टेशन तथा लगानी व्यवस्थापन गर्ने अनुमति प्राप्त गरेको हो ।

अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट सञ्चालन स्वीकृति पाएपछि क्यापिटलले नयाँ तथा ग्राहकमुखि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्नेछ भने क्यापिटलले एनआईसी एसिया बैंकले प्रदान गर्दे आएको निक्षेप सदस्यको सेवा पनि प्रदान गर्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।