नेपाल धितोपत्र बोर्डले फाइनान्स कम्पनीहरुलाई पनि सेयर आवेदनको जिम्मेवारी आस्बा अनुमति दिन थालेको छ । फागुन महिनाबाट फाइनान्स कम्पनीहरुलाई पनि सेयर आवेदन संकलनको काममा सहभागि गराउने निर्णय गरेको बोर्डले मंगलबार आईसिएफसी फाइनान्सलाई आस्बा अनुमति दिएको हो ।