जनता बैंकले पनि संचालनमा ल्यायो चिपमा आधारित भिसा डेबिट कार्ड

Mar 02, 2017 merolagani

जनता बैंक (JBNL) ले बुधबारदेखि चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उदेश्यले चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याईएको हो ।



पारम्परिक म्यागनेटिक स्ट्राइप प्रविधिका कार्डहरुभन्दा चिप प्रविधिका कार्डहरु बढी सुरक्षित मानिन्छन् । आफ्ना ग्राहकहरुसँग रहेका म्यागनेटिक स्ट्राइप प्रविधिका कार्डहरुलाई क्रमशः प्रतिस्थापन गर्ने बैंकको योजना रहेको छ ।

जनतामा त्रिबेणी र सिद्धार्थ मिलेपछि बन्नेभयो ५० अर्ब निक्षेप भएको बाणिज्य बैंक

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।