बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले आवेदन फारम लिएर क्यापिटलमा नै बुझाउनु पर्ने हुन्छ । न्यूनतम एक सय रुपैयाँ देखि बढाबढमा लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर लिलामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताइएको छ ।
बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २०.७५ प्रतिशत बोनस प्रदान गरेको बैंकको सेयर वुधबार विहिवार ३५० रुपैँयामा कारोबार भएको छ ।
माछापुच्छ्रेले फेरि १२ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउने निर्णय गरेको छ ।