नेको इन्स्योरेन्स (NIL) ले संस्थापक र साधारण सेयरको अनुपात परिवर्तन गर्नका लागि विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले यही चैत २७ गतेका लागि साधारण सभा बोलाएको हो । इन्स्योरेन्सले विशेष साधारण सभा प्रयोजनका लागि चैत १३ गते सेयरधनी पुस्तिका बन्द गर्दैछ ।