ग्लोबल आर्ईएमईले किनेको प्यासिफिकका लगानीकर्ताले ग्लोबलको सेयर पाउन के गर्ने ?

Mar 24, 2017 merolagani

ग्लोबल बैंक (GBIME) ले प्यासिफिक डेभलपमेन्ट बैंकका सेयरधनीलाई ग्लोबलको सेयर प्राप्त गर्ने प्रक्रियामा सहभागी हुन आब्हान गरेको छ ।  ग्लोबल आईएमईले प्यासिफिकका लगानीकर्तालाई डिम्याट खातामै सेयर उपलब्ध गराउने भएको छ । 

साबिकका प्यासिसफक डेभलपमेन्ट बैंकका सेयरधनीलाई बैंकको सेयर रजिष्टार ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क गरी ग्लोबलले साविक प्यासिफिक डेभलपमेन्ट बैंकको सक्कल सेयर प्रमाणपत्र, हितग्राही खाता खोल्दा प्राप्त गरेको खाता विवरणको पत्रका साथै अभौतिक रुपमा सेयर प्राप्त  गर्ने निवेदन दिन भनेको हो ।

ग्लोबलले प्यासिफिक डेभलपमेन्ट बैंकलाई फागुन १ गतेदेखि प्राप्ती गरी एकिकृत कारोबार थालेको थियो ।

प्यासिफिकको १०० कित्ता सेयर भएको लगानीकर्ताले ग्लोबलको ६९ दशमलव २६ कित्ताको अनुपातमा सेयर पाउने छन् । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।