Wed, Mar 27, 2024
सिभिल क्यापिटल मार्केट लिमिटेडले यहि चैत्र १५ गतेदेखि आफ्नो कार्यालय स्थान्तरण गर्ने भएकोृ छ । कम्पनीले काठमाडौको कमलादीमा रहेको आफ्नो कार्यालय काठमाडौको सुन्धारा स्थित सिटिसी मलमा स्थान्तरण गर्ने भएको हो ।
कम्पनीले चैत्र १५ गते मंगलाबारदेखि सटिसी मलको छैठौ तलाबाट आफ्ना सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्ने जनाएको छ ।
सिभिल क्यापिटल मार्केट्स सिभिल बैंकको सहायक कम्पनी हो । जसमा सिभिल बैंकको ५१ प्रतिसत सेयर रहेको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।