नेप्सेमा एकै दिन झण्डै करोड कित्ता सेयर सुचिकृत गर्ने ८ कम्पनी चिन्नुहोस्

Mar 28, 2017 Merolagani

मंगलबार नेपाल स्टक एक्सचेञ्जमा ८६ लाख ६० हजार आठ सय ८४ दशमव ६१ कित्ता सेयर सुचिकृत भएका छन् । विभिन्न आठ कम्पनीका बोनस, हकप्रद तथा एक्विजिशन पश्चात पुरानो संस्थाको सेयर नयाँ संस्थाका नामबाट सुचिकृत भएका हुन् । बजारमा उछाल आईरहेका बेला भएको सेयर सुचिकरणले लगानीकर्तालाई आशावादी बनाएको छ ।

मंगलबार गरिमा विकास बैंकको सबैभन्दा धेरै सेयर नेप्सेमा सुचिकृत भएको छ । त्यसै गरी प्रोफेशनल दियालो विकास बैंकलाई आफुमा विलय गराएको लक्ष्मी बैंकले प्रोफेशनलको सेयर लक्ष्मी बैंकका नाममा सुचिकृत गरेको हो । मंगलबारको सेयर सुचिकरणको विबरण यस्तो छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।