गुँरास लाइफले आठ प्रतिशत बोनस दिने

Mar 30, 2017 merolagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गतबर्षको कमाईबाट आठ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितीको बैठकले कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने भएको छ ।



गत आर्थिक वर्षमा इन्स्योरेन्सले २ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ  छ । बोनस पश्चात कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।