हिमालयन जनरल इन्स्योरेन्स (HGI) हाल कायम चुक्ता पूँजीको १६६.६७ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । यस अघि २२० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको इन्स्योरेन्सले २० प्रतिशत बोनस बितरण गरी बोनसलाई समेत हकप्रद बेच्ने गरी हकप्रद अनुपात घटाएको थियो ।