बैंकले चैत १ देखि १५ गतेसम्म हकप्रदमा नविकेको लिलामी खोलेको संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता र सर्वसाधारण समूहको तीन लाख ७० हजार नौ कित्ता सेयर लिलमीमा निकालेको थियो ।
लिलामीको साधारण सेयरमा न्यूनतम २८२ रुपैयाँको दरले बोलपत्र पेश गर्ने लगानीकर्ताले सेयर प्राप्त गरेका थिए भने संस्थापक सेयरमा न्यूनतम १०५ रुपैँयाको बोलपत्र पेश गर्ने लगानीकर्ताले सेयर सकारेका थिए ।
जनताले त्रिवेणी विकास बैंकसँग मर्जर प्रकृया सकाएर शुक्रबारदेखि एकीकृत कारोबार थालेको छ ।