एन आई सी एशियाले एकैसाथ खोल्यो पाँच शाखा

Apr 07, 2017 merolagani

एन आई सी एशिया बैंक (NICA) ले देशका विभिन्न स्थानमा एकैसाथ पाँच नयाँ शाखाहरु संचालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा सञ्जाल ८९ पुगेको छ । 

बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टिकापुर तथा धनकुटाको हिलेमा एक साथ शाखा संचालनमा ल्याएको हो । 


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंक बन्ने अभियानमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी लक्ष्मण रिसालले बताए ।

एनआइसी एशिया बैंकको १५ प्रतिशत हकप्रद खुल्यो, यी ठाउँबाट गर्न सकिन्छ आवेदन

तपाईले एनआईसी एशिया बैंकको कति कित्ता हकप्रद भर्नु पर्छ ? यसरी हेर्नुहोस् विबरण

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।