नेप्सेले सेयरकारोबारको समय २५ मिनेट थप्यो, ३ बजेर २५ मिनेटसम्म खुल्ने

Apr 23, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सले आइतबार सेयरबजार ३ बजेर २५ मिनेटसम्म खुला रहने जनाएको छ । कारोबारको क्रममा आइतबार केही समय नेप्सेको नेटवर्किङमा समस्या आएपछि कारोबार समय २५ मिनेट थप गरिएको हो ।

आइतबार सेयर कारोबार ३ बजेर २५ मिनेटसम्म कारोबार खुला रहनेछ ।

अढाई घण्टाको अवधिसम्म नेप्से ३२ अंकले बढेको छ भने यसबीचमा १४० कम्पनीको एक अर्ब एघार करोड बराबरको कारोबार भईसकेको छ । कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।

खरिदकर्ताको चाप अधिक हुँदा झण्डै एक घण्टा एकाएक किन बन्द भयो सेयर कारोबार ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।