नेप्सेका महाप्रबन्धकले गरेको सनी सेक्युरिटिजको शाखा उद्घाटन

Apr 23, 2017 Merolagani

सेयर दलाल नम्बर ४२ सनी सेक्युरिटिजले चितवनको नारायणगढमा सञ्चालनमा ल्याएको रिमोट वर्क स्टेशनको औपचारिक उद्घाटन भएको छ । यस अघि नै सेयर कारोबार सुरु गराई सकेको सनीको उक्त शाखाको नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सिताराम थपलियाले उद्घाटन गरेका हुन् ।

पूँजी वजारको सम्भावना वोकेको नगरीका रुपमा चितवनलाई छनौट गरी आफ्नो पहिलो शाखा चितवनमा स्थापना गरिएको सनी सेक्युरिटिजले जनाएको छ । शहिदचोक, नारायणगढमा बिस्तारिक शाखाबाट उल्लेख्य रुपमा सेयर निबेच भैरहेको जनाउँदै सनीले आगामी दिनमा त्यस क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अभ्यस्त बनाउन सहजीकरण समेत गर्ने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।