एभरेष्ट बैंकको तेस्रो त्रैमास हेर्दा कस्तो देखिन्छ प्रगति ?

Apr 24, 2017 Merolagani

एभरेष्ट बैंक(EBL)ले कारोबार र खुद नाफा बृद्धिमा ध्यान केन्द्रित गर्दा तेस्रो त्रैमासको प्रगति बिबरण लगानीकर्तालाई सन्तुष्ट पार्ने गरी पस्कन सफल भएको छ । एभरेष्ट बैंकले सबै आधारभुत पक्षहरुमा प्रगति गर्दै खुद नाफा बढाएर लगेको छ ।

हेर्नुहोस् तुलनात्मक अध्ययनः

नोटः रकमलाई करोडमा देखाईएको छ । 

एभरेष्ट बैंकले दोस्रो त्रैमासको तुलनामा प्रति सेयर आम्दानी बढाएरै लगेको छ भने गत बर्षको तेस्रो त्रैमासको तुलनामा धेरै घटेको छ । उसले गत बर्षको खुद नाफाबाट ७० प्रतिशत बोनस बितरण गरी पूँजी बढाउँदा प्रतिसेयर आम्दानी घटेको हो । निस्क्रिय कर्जा अनुपात केही बढेको छ । 


ईक्विटीमा प्रतिफलको अनुपात भने उसले घट्न नदिई २४ प्रतिशत कायम गरेको छ । एभरेष्टले प्रति सेयर नेटवर्थ २२० रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।