सप्तकोशी डेभलपमेण्ट बैंकको खुद नाफा एक करोड ६६ लाख

Apr 24, 2017 Merolagani

सप्तकोशी डेभलपमेण्ट बैंक (SKDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फराकिलो सुधार गरेको वित्तीय विबरण प्रकाशित गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा जम्मा २८ लाख ९५ हजार खुद नाफा गरेकोमा अहिले एक करोड ६६ लाख ५३ हजार रुपैंया खुद नाफा कमाएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० करोड रुपैंयाबाट २१ करोड रुपैंया पुगेको छ । बैंकको जगेडा कोषमा दुई करोड ११ लाख रुपैंया सञ्चित छ । निष्कृय कर्जा अनुपात शुन्य दशमलव ७९ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी वार्षिक १० रुपैंया ५२ पैसा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।