धेरै पूँजी भएको ग्लोबल आईएमईले समेत देखायो प्रगतिको यस्तो संकेत

Apr 26, 2017 Merolagani

एकपछि अर्को बाणिज्य बैंकले राम्रो बित्तीय बिबरण पस्कदै गर्दा धेरै चुक्ता पूँजी भएको ग्लोबल आईएमई(GBIME)ले समेत आकर्षक प्रगति गरेको बिबरण प्रस्तुत गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गरेको प्रगतिलाई मेरोलगानीले यसरी बिश्लेषण गरेको छः

 

नोटः रकमलाई करोडमा देखाईएको छ । 

ग्लोबल आईएमईको खुद नाफा मेरोलगानीले आँकलन गरे भन्दा १२  करोड बढी हो ।

बैंकको प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ, इृक्विटीमा प्रतिफल १८.९९ र मूल्य आम्दानी अनुपात १५.७५ हुनुले सेयर बजारका लगानीकर्ताले बिस्वास गर्नसक्ने आधारभुत अबस्था राम्रो रहेको देखाउँछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।