सेञ्चुरले आफ्ना सबै प्रकारका बचत खाताको ब्याजदर वृद्धि गरेको छ । भने सबैभन्दा उच्चतम बार्षिक आठ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स र अल्पाइन डिभेलपमेन्ट बैंकगरी ४ वटा संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।