सिद्धार्थ इन्स्योरेन्सको झण्डै २० प्रतिशत हकप्रदपछि कतिमा भयो मूल्य समायोजन ?

Apr 30, 2017 merolagani

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईतबार सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सले जारी गर्न लागेको १९.२३ प्रतिशत हकप्रदपछि कम्पनीको सेयरमूल्य १६६० रुपैयाँमा समायोजन भएको हो ।

यस अनुसार आईतबार कम्पनीको पहिलो सेयर कारोबार मूल्य १६६० रुपैयाँ हुनेछ ।

नेप्सेले कम्पनीको एक सय ८० दिनको कारोबारको आधारमा नेप्सेले औषत आधारमूल्य १३८९ रुपैयाँ निर्धारण गरेको छ । विहीबार इन्स्योरेन्सको प्रतिकित्ता १९६० रुपैयाँमा कारोबार भएको थियो ।

...सिद्धार्थ ईन्स्योरेन्सको हकप्रद सुरक्षित गर्न सेयर किन्ने विहीबार अन्तिम दिन..

..सिद्धार्थ इन्स्योरेन्सले पायो धितोपत्र बोर्डबाट २० प्रतिशत हकप्रद जारी गर्ने स्विकृति..

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।