एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडाकोष दोस्रो त्रैमासभन्दा तीन करोड घटेर ६७ करोड ७६ लाख रुपैयाँमा झरेको छ ।
यस अवधिमा बैंकले ११ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरि नौ अर्ब ८५ करोड कर्जा लगानी गरेर ५२ करोड ३८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
साढे दुई अर्ब चुक्ता पूँजी आफैले पुर्याउन नसक्ने भएपछि बैंक यति विकास बैंकसँग एक बराबर एक स्वाप रेसियोमा मर्जमा गई राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाईसकेको छ ।