नेप्सेले बैंकको समायोजनपछिको मूल्य २ सय ५९ रुपैयाँ तोकेको छ । जसको आधारभूत मूल्य २ सय ३४ रुपैयाँ रहेको छ ।
बैंकले जेठ ४ गते छैठौं वार्षिक साधारणसभा राखेको छ । बैंकले साधारणसभाबाट युनिक फाइनान्स लिमिटेड तथा हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्देछ ।
बोनस र दुई कम्पनी प्राप्तिपछि कायम चुक्ता पूँजीको ३० प्रतिशत (१०ः३) कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ ।