प्राईम बैंकले पनि देखायो प्रगतिको छनक

May 05, 2017 Merolagani

निजी क्षेत्रका बैंकहरु पनि एकपछि अर्को प्रगति गर्दै अगाडि बढेका छन् भन्ने कुरालाई प्राईम कमर्शियल बैंकले पनि देखाएको छ । बैंकको निस्क्रिय कर्जामा गिरावट र खुद नाफामा बढोत्तरी मात्रै हैन, निक्षेप र कर्जा परिचालनमा पनि आक्रामक रुपमा प्रस्तुत हुनसक्नुलाई प्राईमको सन्तोषजनक प्रगति मान्नुपर्छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।

चुक्ता पूँजी हकप्रद बिक्री र बोनस सेयर जारी गरेर ५६ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकले प्रतिसेयर आम्दानीलाई भने सन्तुलनमा राख्न सकेको छैन ।

सबै सूचकहरु हेर्दा पईमको प्रगति चौथो त्रैमासमा अरु आकर्षक हुने संकेत देखिन्छ किनभने बिराटलक्ष्मी जस्ता बिकास बैंकहरुलाई उसले किनेर आफ्नो अबस्था अरु सुदृढ पारेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।