सनराईज बैंकले खुद नाफा ४८ प्रतिशत बढाउनुको के हो रहस्य ?

May 06, 2017 Merolagani

बाणिज्य बैंकहरुले राम्रो प्रगति गरेको बिबरण पस्कने क्रममा सनराईज बैंक(SRBL)ले पनि तेस्रो त्रैमासमा आकर्षक प्रगति गरेको बिबरण बाहिर ल्याएको छ । बैंकले संचालन मुनाफा ८८ प्रतिशत र खुद नाफा ४८ प्रतिशले बढाउन सक्नुको के हो त रहस्य ?

सनराईन बैंकले गत बर्ष नारायणी नेशनल फाईनान्सलाई आफुमा गाभ्नु र संस्थागत सुशासनलार्य सुदृड गर्दै निस्क्रिय कर्जा अनुपातलाई कम गर्नु उसको प्रगतिको कारक मानिएको छ । यस बर्ष एनसीएम मर्चेन्टलाई समेत किनेको बैंकको प्रगतिलाई यसरी बिश्लेषण गर्न सकिन्छः

कोषको लागत बढेर ५.२२ प्रतिशत नाघ्नु र कर्जा निक्षेप पूँजी अनुपात ७९ प्रतिशत हुँदा समेत बैंकले तेस्रो त्रैमासमा राम्रै प्रगति पस्किएको छ । हकप्रद बिक्री र बोनस बितरण गरी चुक्ता पूँजी धेरै बडाउँदा उसले प्रति सेयर आम्दानी सन्तुलनमा राख्न भने सकेन । धितोपत्र बोर्डबाट स्वीकृत भएको हकप्रद बिक्रीपछि त्यसमा अरु गिरावट आउने संभावना छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।