हिमालयन बैंकको तेस्रो त्रैमाससम्मको प्रगतिमाथि नजर लगाउँदा यस्तो देखिन्छ

May 08, 2017 Merolagani

हिमालयन बैंकले तेस्रो त्रैमाससम्ममा एक अर्ब ५३ करोड खुद नाफा गरी अघिल्लो बर्षको सोही अवधिको तुलनामा झण्डै १७ प्रतिशतले बढाएको छ । हिमालयनको समग्र अबस्था हेर्दा उसको प्रगतिलाई नराम्रो भनिहाल्न मिल्ने अबस्था छैन । हेर्नुहोस् मेरोलगानी बिश्लेषण

 

नोटः रकमलाई करोडमा देखाईएको छ । 

हिमालयनको कोषको लागत बढेको छ तर संचालन खर्च घटाएर त्यसलाई केही सन्तुलनमा राख्न खोजेको देखिन्छ । निस्क्रिय कर्जामा भारी गिरावट ल्याएर र संचालन नाफा बढाएर उसले आगामी दिनमा अरु प्रगति गर्ने संकेत भने दिएको छ । ईक्विटीमा प्रतिफल २० प्रतिशत भन्दा माथि हुनु उसको आकर्षक पक्ष हो ।


ईक्विटीमा प्रतिफल २० प्रतिशत भन्दा माथि हुनु उसको आकर्षक पक्ष हो ।
राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी चालु आर्थिक बर्षको खुद नाफाबाटै पुर्याउनसक्ने भएकाले लगानीकर्ताले राम्रो अपेक्षा गर्नुपर्छ ।

...मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। ...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।