ओरन्टल होटलले बढायो खुद नाफा

May 09, 2017 Merolagani

ओरेन्टल होटल्सले पनि चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढाएको छ ।

कम्पनीको खुद नाफा चार करोड १७ करोड नाघ्दा प्रति सेयर आम्दानी २१ रुपैयाँ पुगेको छ । ७९ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ छ ।

काठमाडौको लाजिम्पाटमा रेडिशन होटल संचालन गरिरहेको ओरेन्टलले गत बर्षको तेस्रो त्रैमासको तुलनामा आम्दानी ३४ करोडले बढाएर खुद नाफामा पनि आकर्षक बढोत्तरी गरेको हो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।