४० प्रतिशत हकप्रदपछि नेपाल एसबिआई बैंकको कतिमा भयो सेयरमूल्य समायोजन ?

May 09, 2017 merolagani

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एसबिआई बैंक लिमिटेड (SBI) को सेयरमूल्य समायोजन भएको छ । बैंकले जेठ पहिलो सातादेखि निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रदको मूल्य समायोजन गर्दा प्रतिकित्ता एक हजार २९ रुपैयाँमा सेयर मूल्य समायोजन भएको हो । 

यस अनुसार मंगलबार बैंकको सेयर एक हजार २९ रुपैयाँ प्रतिकित्तामा प्रथम कारोबार सुरु भएको छ । बैंकको १८० दिनको सेयरमूल्यलाई आधार मानेर नेप्सेले औषत मूल्य एक हजार ५० रुपैयाँ तोकेको छ ।

मंगलबार बजार खुलेको एक घण्टामा बैंकको सेयरमूल्य तीन प्रतिशतले बढेर एक हजार ६० रुपैयाँ पुगेको छ ।

 

एसबिआई बैंकको ४० प्रतिशत हकप्रद जेठ पहिलो सातादेखि

एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने र डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।