Thu, Apr 18, 2024
फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार कम्पनीले सेयर सूचिकृत गरेको हो ।
लघुवित्त कम्पनीले सूचिकृत गरेको सेयर अर्को साताबाट सेयर बजारमा कारोबार सुरु हुनेछ । लघुवित्त कम्पनीले सर्वसाधारणमा छ लाख कित्ता मात्र जारी गरेको छ ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।