विजय लघुवित्तले १५ प्रतिशत बोनस सेयरधनीको खातामै

May 09, 2017 merolagani

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले गत आर्थिक बर्षमा कमाएको नाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा नै जम्मा गरेको जनाएको छ ।

कम्पनीले मंगलबार सूचना जारी गर्दे २०७३ मंसिर ६ गतेसम्म अभौतिक गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको जनाएको हो । कम्पनीले  चौथौं वार्षिक साधारण सभाबाट १५ प्रतिशत बोनस  पारित गरेको थियो ।

त्यस मितिपछि अभौतिकिकरण गराएको हकमा सेयर अभौतिक गरापछि क्रमश वितरण गर्दे जाने भन्दै हालसम्म भौतिक भएका शेयर अभौतिकीकरण गर्न सेयरधनीहरुलाई । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले भनेको हो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।