१५ वटा निर्जिवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासको प्रगति तुलना गर्नुहोस्

May 15, 2017 Merolagani

देशका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा राम्रो प्रगति गरेको बिबरण प्रस्तुत गरेका छन् । त्यसको तुलनात्मक बिबरण यहाँ प्रस्तुत गरिन्छः

 

तथ्यांक तेस्रो त्रैमासिक बित्तीय बिबरणमा आधारित छ । अंकलाई रुपैयाँमा देखाईएको छ ।

बीमा कम्पनीहरुको तेस्रो त्रैमासको बित्तीय बिबरण हेर्दा उनीहरु सुध्रदै गएको प्रस्तुत आँकडाले देखाउँछ ।

लगानीकर्ताहरुले कम्पनीहरुको खुद नाफा बढेको अबस्था मात्रै हेरेर हुन्न , उनीहरुको खुद बीमा शुल्क आर्जनमा बृद्धि, चुक्ता पूँजी बृद्धि, जगेडा कोष र बीमा कोष बृद्धि, दावी भुक्तानी गर्न बाँकी रकम, संस्थागत सुशासन लगायतका मुख्य कुराहरु पनि उत्तिकै ध्यानपुर्वक हेर्नुपर्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।