त्रिवेणीको सेयरधनीले जनता बैंकको सेयर पाउन के गर्ने ?

May 19, 2017 merolagani

जनता बैंक र त्रिवेणी विकास बैंक एक आपसमा मर्ज भई चैत २५ गतेबाट संयुक्त कारोबार थालेपछि त्रिवेणी विकास बैंकको सेयरधनीले अब जनता बैंकको सेयर लिनुपर्ने भएको छ ।

दुबै बैंकको मर्जपछि जनता बैंकको नामबाट संयुक्त कारोबार थालेपछि धितोपत्र बजारमा त्रिवेणीको सेयर कारोबार हुँदैन । त्यसैले जनता बैंकले त्रिवेणी विकास बैंकका सेयरधनीहरुलाई जनता बैंकको सेयर प्राप्त गर्नका लागि आफ्नो हितग्राही (डिम्याट) खाताको विवरण र सम्पुर्ण भौतिक सक्कल सेयर प्रमाणपत्र सहित बैंकको सेयर रजिष्ट्रार काठमाडौं क्यापिटल काठमाडौं प्लाजा कमलादीमा पेश गर्न भनेको छ । 

साविकका त्रिवेणी विकास बैंकको सेयरधनीले बोनस सेयर लिन बाँकी सेयरधनीलाई समेत जनता बैंकको नामबाट हितग्राही खातामा बोनस सेयर जम्मा गर्न भनेको छ  । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।