त्यस्तै बैंकले समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्नका लागी बैंकमा खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५०% छुट प्रदान गरेको जानकारी दिएको छ ।
यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ । ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खोल्न खाता खोल्न सक्ने बताएपनि बैंकले जारी गरेको विज्ञप्तिमा ब्याजदर भने खुलाएको छैन ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।