स्वाबलम्बन लघुवित्तको ३४ प्रतिशत बोनस सेयर डिम्याट खातामा आएन ?

May 22, 2017 merolagani

स्वाबलम्बन लघुत्तिले गत आर्थिक बर्षको १५ औं साधारणसभाबाट सेयरधनीलाई प्रदान गरेको ३४ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा गरेको जनाएको छ ।

लघुत्तिले बुक क्लोज गरेको मिति पुस ३ गतेसम्म सेयर प्रमाणपत्र अभौतकिकरण गरेका लगानीकर्तालाई डिम्याट खातामा नै सेयर जम्मा गरेको हो । पुस ३ गते भन्दा पछि सेयर अभौतिकिकरण गरेका लगानीकर्तालाई पनि क्रमश डिम्याट मा नै सेयर जम्मा गरिने भन्दै कम्पनीले हालसम्म पनि भौतिक रुपमा नै सेयर रहेका लगानीकर्तालाई बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सम्पर्क राखी आफ्नो नाममा रहेको सेयर अभौतिकिकरण गर्न भनेको छ । 

पछिल्ला दिनहरुमा डिम्याट खाता अनिवार्य भएसँगै धेरै कम्पनीहरुले बोनस तथा हकप्रद सेयरधनीको हितग्राही खातामा नै प्रदान गर्न थालेकाले लगानीकर्तालाई सजिलो भएको छ । हाल अभौतिक सेयरमात्र कारोबार हुने भएकाले भौतिक रुपमा कम्पनीले सेयर प्रमाणपत्र दिँदा फेरी अभौतिकिकरण गनुपर्ने झण्झटको सामना गर्नुपर्ने हुन्छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।