सिद्धार्थ बैंकले जेठ १६ गते बुकक्लोज गर्ने निर्णय गरेपछि अबको कारोबार हुने चार दिनभित्र बैंकको सेयर किनेका लगानीकर्ताले ३० प्रतिशत हकप्रद भर्न पाउनेछन् ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लख रुपैयाँ पुग्नेछ । बैंकको सेयर नेप्सेमा सोमबार प्रतिकित्ता ६७३ रुपैयाँमा कारोबार भएको छ ।
....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।