अल्पाइन डेभलपमेन्ट बैंकले हकप्रद बिक्रीका लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ । हाल २६ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको अल्पाईनको हकप्रद बिक्री पश्चात चुक्ता पूँजी ४४ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।
गत आर्थक बर्षको नाफबाट १४.५ प्रतिशत बोनस वितण गरेको अल्पाईनले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा तीन करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७.६१ रुपैयाँ कायम गरेको छ । बैंकको सेयर जेठ ११ गते विहीबार नेप्सेमा प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ ।
...चार कम्पनीले पाए दुई अर्ब ६५ करोड बराबरको हकप्रद बिक्रीको अनुमति
..सेञ्चुरीले उठाउँदै छ धमाधम साना कम्पनी,अल्पाइनलाई पनि किन्यो
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।