ईटहरीमा ब्रोकर नम्बर ५५ को सेयर कारोबार सुरु

May 28, 2017 Merolagani

पूर्वको बिस्तारित हुँदै गरेको शहर ईटहरीमा सेयर कारोबार गर्ने शाखा खोल्न स्वीकृति पाएको ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिड. कम्पनीले आजदेखि कारोबार सुरु गरेको छ ।

ब्रोकर नम्बर ५५ ले ईटहरीको नेशनल गल्ली कस्तुरी मार्गमा शाखा संचालनमा ल्याएको हो ।

ईटहरी उद्योग बाणिज्य संघका अध्यक्ष निलम बस्नेतले सेयर कारोबार गर्ने शाखाको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता थियो । 

ईटहरीमा ब्रोकर नम्बर ८ आशुतोष सेक्युरिटिज र ब्रोकर नम्बर ४७ को निभ सेक्युििरटजले पनि शाखा संचालन गरी कारोकार गरिरहेका छन् ।

राजधानी बाहिर कहाँ - कहाँ खुल्यो सेयर कारोबार गर्ने कार्यालय ? (सम्पर्क ठेगानासहित)

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।